• शनिबार, साउन १६ २०८३

४६ जिल्लाका लागि छापियो मतपत्र 


सोमबार, बैशाख ५ २०७९
1.5K
Shares

स्थानीय तह निर्वाचनका लागि हालसम्म ९५ लाख २५ हजार थान मतपत्र  छापिएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ४६ जिल्लाका लागि आवश्यक पर्ने मतपत्र छपाइ भएको जानकारी दिए ।
 
वैशाख ३० गते हुने निर्वाचनका लागि १ करोड ९४ लाख थान मतपत्र छाप्ने निर्णय भइसकेको छ । जनकशिक्षा सामाग्री केन्द्र लिमिटेडबाट मतपत्र छपाइ भइरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार