• मंगलबार, भाद्र ३० २०८३

गठबन्धन गर्ने दलहरू खोज्दै ओली बिहानैदेखि यताउता चहारेको देख्छु : महामन्त्री थापा


बिहिबार, बैशाख १ २०७९
575
Shares

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेले पनि चुनावका लागि अरू दलहरूसँग तालमेल गर्न थालेको बताएका छन्।

सत्तारूढ पाँचदलीय गठबन्धनसँग एमाले एक्लै भिड्ने अभिव्यक्ति दिँदै आए पनि एमालेले बुधबार राप्रपा नेपाल र परिवार दलसँग चुनावी तालमेलको निर्णय गरेको थियो। यसतर्फ लक्षित गर्दै आज महामन्त्री थापाले एमाले अध्यक्ष ओली अरू दलसँग गठबन्धन गर्न लागिपरेको बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार