• शनिबार, साउन १६ २०८३

नेपाल क्रिकेट संघको महाप्रबन्धकमा खनाल नियुक्त


आइतबार, चैत्र २७ २०७८
980
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को महाप्रबन्धक (जनरल म्यानेजर) मा वृत्तान्त खनाल नियुक्त भएका छन् ।

रौनक मल्लको एक वर्षे सम्झौता सकिएपछि क्रिकेट संघले नयाँ महाप्रबन्धक नियुक्ति प्रक्रिया थालेको थियो ।

३४ जनाको आवेदन गरेकोमा छनोट कमिटीले ९ जनाको सूची बनाएर अन्तर्वार्ता लिएको थियो । त्यसबाट छनोट भएका खनालले ३ वैशाखबाट जिम्मेवारी सम्हाल्ने क्यानले बताएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार