• शनिबार, साउन १६ २०८३

आज मन्त्रिपरिषदको बैठक बस्दै


बिहिबार, चैत्र २४ २०७८
665
Shares

मन्त्रिपरिषदको बैठक आज बस्दै छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियारले बिहीबार अपराह्न ४ बजे मन्त्रिपरिषदको बैठक बस्ने जानकारी दिए ।

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने छ । यो बैठक नियमित बैठक हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार