• शनिबार, साउन १६ २०८३

रोट्रयाक क्लव अफ गोरखाको सचिवमा श्रेष्ठ चयन


आइतबार, चैत्र २० २०७८
995
Shares

गोरखा । रोट्रयाक क्लव अफ गोरखाको बर्ष २०२२/२३ का सचिवमा अविन श्रेष्ठ चयन भएको छ ।

क्लबको सदरमुकाममा शनिबार सम्पन्न भएको भेलाले श्रेष्ठलाई सचिवमा चयन गरेको हो । त्यस्तै, अन्य पदमा भने आगामी वैठक निर्णय गर्ने क्लवले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार