• मंगलबार, भाद्र ३० २०८३

गोरखापत्रको महाप्रबन्धकमा लाल ऐरी नियुक्त, न्यूनतमको अध्यक्षमा खड्का


बिहिबार, चैत्र १७ २०७८
1.1K
Shares

गोरखापत्र संस्थानको महाप्रबन्धकमा लाल ऐरी नियुक्त भएका छन्।

आज बसेको मन्त्रिपरिषद बैठकले ऐरीलाई महाप्रबन्धक नियुक्त गर्ने निर्णय गरेको स्रोतले जानकारी दिएको छ। संस्थानको महाप्रबन्धक पदका लागि गत फागुनमा दरखास्त आह्वान भएको थियो।

दरखास्त परेकामध्ये १० जना छनौटका लागि सूचीमा परेकोमा मन्त्रिपरिषदले ऐरीलाई नियुक्त गर्ने निर्णय गरेको हो। उनी नेपाल प्रेस युनियन सुदूरपश्चिम प्रदेश संयोजक पनि हुन्। साथै मन्त्रिपरिषदले न्युनतम पारिश्रमिक निर्धारण समिति अध्यक्षमा संगीता खड्कालाई नियुक्त गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार