• शनिबार, साउन १६ २०८३

काँग्रेस सभापति न्याैपानेले गरे ८ जनालाई जिल्ला सदस्य मनाेनित


बिहिबार, चैत्र १७ २०७८
1.1K
Shares

गोरखा । नेपाली काँग्रेस जिल्ला कार्य समितीमा आठ जना मनाेनित भएका छन् । पार्टीका जिल्ला सभापति नन्द प्रसाद न्याैपानेले आठ जनालाई जिल्ला सदस्य पदमा मनाेनित गरेका हुन् ।

सभापति न्याैपानेबाट मनाेनित हुनेहरुमा नि वर्तमान जिल्ला सभापति हरिबहादुर घले, विश्वदेव श्रेष्ठ, राजनराज पन्त, सिपी पाेखरेल, इश्वर अधिकारी, ललिता अधिकारी, रिता देवकाेटा र सुकबहादुर विक रहेकाे काँग्रेस गोरखाले जनाएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार