• बुधबार, भाद्र ३१ २०८३

कांग्रेस केन्द्रीय समितिमा मागियो अर्थमन्त्रीको राजीनामा


आइतबार, चैत्र १३ २०७८
755
Shares

नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको बैठकमा अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागिएको छ। कांग्रेस केन्द्रीय सदस्य प्रकाश स्नेहीले अर्थमन्त्री शर्माको राजीनामा माग गरेका हुन्। 

व्यापार घाटा बढेको, अर्थतन्त्र ओरालो लागेको र सुधारको प्रयास नभएकोले अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरे। अर्थमन्त्री शर्मा माओवादी केन्द्रकाे तर्फबाट मन्त्री बनेका हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार