• शनिबार, साउन १६ २०८३

अन्तिम मतदाता नामावली आइतबार सार्वजनिक हुने


शनिबार, चैत्र १२ २०७८
615
Shares

निर्वाचन आयोगले आउँदो आइतबार अन्तिम मतदाता नामावली प्रकाशित गर्ने भएको छ ।

मतदाता नामावली अध्यावधीकको कार्य लगभग सकिएको जानकारी दिँदै आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले आइतबार आयोगले औपचारिक निर्णय गरेर नामावली प्रकाशित गर्ने जानकारी दिए ।

यसअघि आयोगले आसन्न स्थानीय तहको निर्वाचनमा १ करोड ७८ लाख मतदाता हुन सक्ने अनुमान सार्वजनिक गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार