• बुधबार, भाद्र ३१ २०८३

गाउँपालिका भवन उद्घाटन गर्न प्रचण्ड आज गोरखा आउदै


शनिबार, चैत्र १२ २०७८
850
Shares

गोरखा। गाउँपालिका भवन उद्घाटन गर्न नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा आउदै छन्। 

बारपाक सुलिकोट गाउँपालिकाको भवन उद्घाटन गर्न प्रचण्ड गोरखा आउन लागेका हुन्। बिहान ११ बजे काठमाडौंबाट प्रचण्ड गोरखा आउने उनको सचिवालयले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार