• शनिबार, साउन १६ २०८३

माओवादीको गण्डकी कमिटीले पूर्णता पायो, सचिवमा गोरखाका खनाल


शुक्रबार, चैत्र ११ २०७८
725
Shares

अधिवेशन भएको लामो समयपछि नेकपा माओवादी केन्द्रको गण्डकी प्रदेश कमिटील पूर्णता पाएको छ । यसअघि प्रदेशको अध्यक्षमा गायत्री गुरुङ निर्वाचित भएकी थिइन् । अरु पदाधिकारी खाली थिए ।


प्रदेश कमिटीको बैठकबाट तीनजना उपाध्यक्ष चयन भएका छन् । पर्वतका गुणाखर बस्याल, बागलुङका ज्ञामनाथ गैह्रे र नवलपुरका मित्रशरण शर्मा उपाध्यक्ष चुनिएका हुन् ।

सचिवमा गोर्खाका जगन्नाथ खनाल र सहसचिवहरुमा तनहुँका अतिन्द्रकेशरी न्यौपाने, लमजुङका मेखबहादुर भण्डारी र म्याग्दीका टेकबहादुर विक चुनिएका छन् । कोषाध्यक्षमा स्याङ्जाका तारा भुसाल निर्वाचित भएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार