• शनिबार, साउन १६ २०८३

गगन थापा काँग्रेसको निर्वाचन घोषणापत्र तयारी समितिको संयोजक


शुक्रबार, चैत्र ११ २०७८
1K
Shares

????????????????????????????????????

नेपाली काँग्रेसले महामन्त्री गगन थापालाई स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समितिको संयोजकमा मनोनयन गरेको छ ।

पार्टीले आज विज्ञप्ति जारी गरी सभापति शेरबहादुर देउवाले महामन्त्री थापालाई घोषणापत्र तयारी समितिको संयोजकमा मनोनयन गरेको जनाएको हो ।

नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको गत फागुन ३ गते बसेको बैठकको निर्णयअनुसार थापालाई यो जिम्मेवारी दिइएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार