• शनिबार, साउन १६ २०८३

एमालेको केन्द्रीय कमिटी बैठक सुरु


बिहिबार, चैत्र १० २०७८
640
Shares

 नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बुधबार सुरु भएको बैठकको दोस्रो दिनको बैठक बबरमहलस्थित कार्की ब्याक्वेटमा सुरु भएको हो ।

बुधबारको बैठकमा सात प्रदेशका संयोजकले पार्टीको अवस्थाबारे रिपोर्टिङ गरेका थिए । त्यस्तै अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।

अध्यक्ष ओलीको प्रतिवेदनमा सदस्यहरुले लिखित सुझाव दिनेछन् । एमालेको यो केन्द्रीय कमिटीको बैठकमा विशेष गरी स्थानीय तहको निर्वाचन केन्द्रित छलफल हुने एमाले नेताहरुले बताएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार