• शनिबार, साउन १६ २०८३

नेविसंघको अध्यक्षमा दुजाङ, तरुण दलमा विद्वान


बिहिबार, चैत्र १० २०७८
730
Shares

नेपाली काँग्रेसले नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको केन्द्रीय तदर्थ कार्यसमितिका अध्यक्ष नियुक्त गरेको छ ।

पार्टीले आज विज्ञप्ति जारी गरी नेपाल विद्यार्थी संघ (नेविसंघ) को तदर्थ समितिका अध्यक्षमा काठमाडौँका दुजाङ शेर्पा र नेपाल तरुण दलको अध्यक्षमा पर्वतका विद्वान गुरुङलाई नियुक्त गरेको हो ।

तदर्थ कार्यसमितिलाई स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको तीन महिनाभित्र केन्द्रीय अधिवेशन सम्पन्न गरिसक्न निर्देशन पनि दिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार