• शनिबार, साउन १६ २०८३

एमालेमा प्रवेश गरिन् अभिनेत्री करिश्मा मानन्धर


मंगलबार, चैत्र ८ २०७८
675
Shares

चर्चित अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गरेकी छन्। निर्धारित समयभन्दा पहिले नै उनी एमालेमा प्रवेश गरेकी हुन्। उनी आगामी वैशाख ९ गते एमालेमा आउने कार्यक्रम थियो।

उनलाई मंगलबार दिउँसो काठमाडौंमा आयोजित एक कार्यक्रमबीच एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलसहितले स्वागत गरेका छन्। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार