• शनिबार, साउन १६ २०८३

एमालेको पोलिटव्युरो बैठक बस्दै


सोमबार, चैत्र ७ २०७८
1.1K
Shares

नेकपा (एमाले) को पोलिटब्युरो बैठक आज (सोमबार) बस्दैछ । बैठक बिहान ११ बजे कार्की व्यांक्वेट बबरमहलमा बस्ने भएको हो।

बैठकमा समसामयिक राजनीतिको समीक्षाका साथै पार्टीको घोषणापत्र निर्माण, उम्मेदवार छनोटको मापदण्ड लगायत विषयमा छलफल हुने एमालेले जनाएको छ ।

निर्वाचनको तयारीमा सक्रिय एमालेले आगामी चैत ९ र १० गते केन्द्रीय कमिटीको बैठक पनि बोलाएको छ । यसैगरी चैत १३ गते स्थायी कमिटीको बैठक बस्ने तय भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार