• शनिबार, साउन १६ २०८३

प्रधानमन्त्री देउवासँग साउदी राजकुमारको भेटवार्ता


मंगलबार, चैत्र १ २०७८
650
Shares

lzi6frf/ e]6jftf{ sf7df8f}F, ! r}tM k|wfgdGqL z]/axfb'/ b]pjf;Fu dªunaf/ afn'jf6f/df lzi6frf/ e]6jftf{ ub}{ ;fpbL c/a clw/fHosf ljb]zdGqL /fhs'df/ km};n lag kmx/fg cn ;fpb . tl:a/M /f]zg ;fksf]6f÷/f;;

सोमबार श्रीलंकाबाट नेपाल आइपुगेका साउदी राजकुमार फैसल प्रधानमन्त्री देउवाबीच मंगलबार बालुवाटारमा शिष्टाचार भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भेटमा आपसी सहकार्य र द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा कुराकानी भएको मन्त्रालयले जनाएको छ । त्यसअघि परराष्ट्रमन्त्री नारायण खड्का र साउदीका विदेशमन्त्रीसमेत रहेका राजकुमार फैसलबीच परराष्ट्र मन्त्रालयमा पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार