• शनिबार, साउन १६ २०८३

सत्ता गठबन्धनका दलबीच चुनावमा तालमेलको घोषणा


सोमबार, फाल्गुन ३० २०७८
575
Shares

अर्घाखाँचीमा सत्तारुढ गठबन्धनमा रहेका पाँच दलले आगामी निर्वाचनमा तालमेलको घोषणा गरेका छन् ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले आज सन्धिखर्कमा पत्रकार सम्मेलन गरी स्थानीय संगै संघ र प्रदेशको चुनावमा तालमेल गरेर जाने घोषणा गरेका हुन् ।

नेपाली काँग्रेसका जिल्ला सभापति केशव श्रेष्ठले संविधान र लोकतन्त्रको रक्षाका लागि स्थानीय, प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनसम्म सत्ता गठबन्धनमा आवद्ध पांच दलबीच तालमेल हुने सहमति भएको बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार