• मंगलबार, असोज १३ २०८३

अब ५० वर्षमाथिका नागरिकले हरेक बर्ष निशुल्क स्वास्थ्य परिक्षण गराउन पाउने


शुक्रबार, फाल्गुन २७ २०७८
690
Shares

५० वर्षभन्दामाथि उमेरका नागरिकले मिर्गौला, कलेजो, मुटुलगायत रोगको परीक्षण वर्षमा एकपटक निशुल्क गराउन पाउने भएका छन् ।

बिहीबार बसेको संघीय मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो ।

‘५० वर्ष भन्दामाथि उमेरका नागरिकहरूको मिर्गाैला, कलेजो, मुटुलगायत अन्य रोगसम्बन्धी परीक्षण सरकारले नियमित रूपमा वर्षको एकपटक निःशुल्क रूपमा गर्ने निर्णय गरेको छ, स्वास्थ्य तथा जनासंख्या मन्त्री विरोध खतिवडाको सचिवालयले जनाएको छ ।

बैठकले ज्येष्ठ नागरिक अस्पताल निर्माण गर्ने प्रस्ताव पनि स्वीकृत गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार