• आइतबार, साउन १७ २०८३

माओवादीको केन्द्रीय समिति बैठक बस्दै


शुक्रबार, फाल्गुन २० २०७८
780
Shares

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजबाट सुरु हुँदै छ । बैठक बिहान ११ बजे राष्ट्रिय सभागृहमा बस्ने छ ।

माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार बैठक तीन दिनसम्म चल्न सक्ने छ । यो अवधिमा समसामयिक राजनीति, स्थानीय तह निर्वाचनको तयारी र सांगठनिक विषयमा बैठकमा छलफल हुने उनले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार