• बुधबार, भाद्र ३१ २०८३

एमसीसी अनुमोदनको विरोधमा आज नेपाल बन्द


सोमबार, फाल्गुन १६ २०७८
910
Shares

सरकारले अमेरिकी अनुदान सहायता सम्झौता एमसीसी संसदबाट अनुमोदन गराएको विरोधमा आज ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले देशव्यापी बन्दको घोषणा गरेका छन्।  

एमसीसी एकै दिन प्रतिनिधि सभाका दुइटा बैठक राखेर आइतबार राति संसदबाट बहुमतले पारित गरिएको हो। 

त्यसकाे विराेधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित संसद बाहिर रहेका ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले आजका लागि ‘नेपाल बन्द’ आह्वान गरेका हुन्। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार