• आइतबार, साउन १७ २०८३

एमसीसी आजै पास गर्ने सत्ता गठबन्धनकाे निर्णय


आइतबार, फाल्गुन १५ २०७८
685
Shares

काठमाडौं । सत्ता गठबन्धनको बैठकले अमेरिकी सहयोग परियोजना एमसीसीलाई व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने निर्णय गरेको छ ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद बैठकबाट आजै एमसीसी अनुमोदन गर्ने निर्णय गरेको जानकारी दिए ।

पौडेलका अनुसार संसदको आजै बस्ने दोस्रो बैठकले एमसीसी पारित गर्नेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार