• बुधबार, भाद्र ३१ २०८३

संसद् बैठक फेरि आइतबारलाई सारियो


शुक्रबार, फाल्गुन १३ २०७८
585
Shares

शुक्रबारका लागि सारिएको प्रतिनिधिसभाको बैठक फेरि आइतबारसम्मका लागि स्थगित गरिएको छ।

सरकारका तर्फबाट कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुख अग्निप्रसाद सापकोटाको कार्यालयमा गएर बैठक सार्न आग्रह गरेपछि संसद् बैठक आइतबारसम्म स्थगित गरिएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार