• आइतबार, साउन १७ २०८३

तनहुँबाट रामचन्द्र पाैडेलकाे उद्घाेष : एमसीसीमा सहयोग नगरे गठबन्धन टुट्न सक्छ


बिहिबार, फाल्गुन १२ २०७८
560
Shares

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसीमा सहयोग नगरे गठबन्धन टुट्न सक्ने चेतावनी दिएका छन् ।

गृहजिल्ला तनहुँमा नेपाल प्रेस युनियन तनहुँले आयाेजना गरेकाे पत्रकार सम्मेलनमा बाेल्दै उनले एमसीसीमा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सहयोग नगरे गठबन्धन टुट्न सक्ने बताएका छन् ।

उनले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमसीसी पारित गर्न सहयोग नगरे गठबन्धन कायमै राख्नुपर्छ भन्ने पक्षमा कांग्रेस नरहेको प्रष्ट पारेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार