• आइतबार, साउन १७ २०८३

भोलि बस्ने प्रतिनिधि सभा बैठकमा एमसिसीबारे छलफल हुने


बुधबार, फाल्गुन ११ २०७८
545
Shares

sf7df8f}F, #) r}t . k|ltlglw;efsf] ;f]daf/ a;]sf] a}7s .

प्रतिनिधि सभाको कार्यसूचीमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन छलफलको विषय परेको छ। गत ८ गतेको बैठकमा एमसिसी टेबल भएको थियो।

प्रतिनिधि सभाको सम्भावित कार्यसूचीको बुँदा नम्बर २ मा एमसिसी सम्झौतामा छलफलको विषय उल्लेख छ। यस्तो छलफलको प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले राख्ने छन्। शर्मा अनुपस्थित भए सरकारका तर्फबाट अन्य मन्त्रीले राख्न पाउँछन्। प्रतिनिधि सभाको बैठक भोलि १ बजे बस्दैछ। त्यसअघि ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ। कार्यव्यवस्था परामर्श समितिले सभामुखलाई बैठक सञ्चालनका लागि सुझाव दिन्छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार