• बुधबार, भाद्र ३१ २०८३

राप्रपा नेपालको साँस्कृतिक मञ्च गठन


बुधबार, फाल्गुन ११ २०७८
835
Shares

राप्रपा नेपालको भातृसंगठन राष्ट्रिय प्रजातान्त्रिक साँस्कृतिक मञ्च गठन भएको छ।

राज सागरको अध्यक्षतामा गठित ३१ सदस्यीय साँस्कृतिक मञ्चको उपाध्यक्षमा समिरा तामाङ, ओम प्रकाश चौधरी, महामन्त्रीमा कृष्ण बहादुर भण्डारी, सुरेश नेपाल, राजु नापीत, सह महामन्त्रीमा राजु भारती, कृष्ण बहादुर भट्टराई, सहायक महामन्त्रीमा इन्दु खत्री, बाबु साहेब वलामी रहेका छन्।

नवगठित साँस्कृतिक मञ्चको आजै सम्पन्न पहिलो बैठकले गायक जयनन्द लामाको असामयिक निधनले नेपाली कला र संगीतको क्षेत्रमा अपुरणीय क्षती पुगेको भन्दै गहिरो दुःख व्यक्त गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार