• बुधबार, भाद्र ३१ २०८३

गण्डकी सरकारले सूचनाको हक सम्बन्धी ऐन ल्याउँदै


मंगलबार, फाल्गुन १० २०७८
750
Shares

गण्डकी प्रदेश सरकारले सूचनाको हक सम्बन्धी कानुन ल्याउने भएको छ।

कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले आफ्नो ७ महिने अवधिमा गरेका कार्यप्रगतिबारे बताउन आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो।

प्रदेशमा पनि सूचनाको हकसम्बन्धी कानुन आवश्यक देखिएको हुँदा त्यससम्बन्धी ऐन ल्याउन मस्यौदा तयार पारिएको मन्त्रालयले जनाएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार