• आइतबार, साउन १७ २०८३

एमसीसीको विषयमा छलफल गर्नुअघि मन्त्रिपरिषद् बैठक बस्दै


बिहिबार, फाल्गुन ५ २०७८
580
Shares

काठमाडौं । सत्ता गठबन्धनमा एमसीसीको विषयमा छलफल गर्नुअघि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

मन्त्रिपरिषद् बैठक दिउँसो साढे २ बजे बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा एमसीसीका साथै मन्त्रालयका नियमित एजेण्डामा छलफल हुने बताइएको छ ।एमसीसीको विषयमा छलफल गर्न आजै पाँच बजे सत्ता गठबन्धनको बैठक पनि बस्दै छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार