• शनिबार, साउन १६ २०८३

माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु


बुधबार, फाल्गुन ४ २०७८
825
Shares

सत्तारुढ दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बैठक सुरु भएको हो ।

प्रतिनिधिसभाको बैठकमा सरकारले एमसीसी टेबुल गर्ने तयारी गरेपछि कसरी बैठकमा प्रस्तुत हुने भन्ने विषयमा नै माओवादीको  छलफल केन्द्रीत हुने बुझिएको छ । बुधबार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार