• बिहिबार, असोज १ २०८३

गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा


बुधबार, फाल्गुन ४ २०७८
930
Shares

गण्डकी प्रदेश सरकारले आज (बुधबार) प्रदेशभर सार्वजनिक बिदा दिएको छ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश सरकार स्थापना भएको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

तत्कालिन प्रदेश नम्बर ४ हालको गण्डकी प्रदेश सरकारको निर्माण २०७४ फागुन ४ गते भएको थियो।

चौथो स्थापना दिवसमा गण्डकी प्रदेशभरका सरकारी कार्यालय, सार्वजनिक निकाय, संघ-संस्था, शिक्षण संस्था लगायतले बिदा पाउने आन्तरिक मामिला मन्त्रालयका उपसचिव यामप्रसाद सुवेदीले जानकारी दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार