• शनिबार, साउन १६ २०८३

भाेली सार्वजानिक बिदा, यस्ताे छ कारण !


मंगलबार, फाल्गुन ३ २०७८
755
Shares

गोरखा । गण्डकी प्रदेशमा भाेली सार्वजानिक विदा हुने भएकाे छ । गण्डकी सरकारले प्रदेश स्थापना दिवसको अवसरमा भोलि (बुधबार) प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेकाे हाे ।

आन्तरिक मामिला मन्त्रालय गण्डकी प्रदेशले मंगलबार बेलुका सार्वजनिक सूचना जारी गर्दै प्रदेशका ११ जिल्लामा सार्वजानिक विदा दिएको जानकारी गराएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार