• बिहिबार, असोज १ २०८३

अख्तियारको प्रवक्तामा सहसचिव भण्डारी


मंगलबार, फाल्गुन ३ २०७८
795
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ताको जिम्मेवारी सहसचिव श्याम प्रसाद भण्डारीले पाएका छन्। 

भण्डारीलाई मंगलबारदेखि नै प्रवक्ताको जिम्मेवारी तोकिएको आयोगले जनाएको छ।

साथै, प्रवक्ता भण्डारीसँग टेलिफोन नं. ९७७–१–५२६२२३०, मोबाइल नं.९८५१२३३२८१ र फ्याक्स नं ५२६२१०४ मा सम्पर्क गर्न सकिने आयोगले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार