• आइतबार, साउन १७ २०८३

राप्रपाले बोलायो पदाधिकारी बैठक, यी विषयमा हुनेछ छलफल


मंगलबार, फाल्गुन ३ २०७८
630
Shares

राप्रपाले पदाधिकारी बैठक बोलाएको छ।

एमसिसी, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथिको महाअभियोग, स्थानीय तहको निर्वाचनलगायत विषयमा छलफल गर्न राप्रपाले पदाधिकारी बैठक बोलाएको हो।

पदाधिकारी बैठक दिउँसो ३ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने प्रवक्ता मोहन श्रेष्ठले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार