• शनिबार, साउन १६ २०८३

कांग्रेस गोरखाकाे काेषाध्यक्षमा खड्का र प्रवक्तामा मास्के मनाेनित


सोमबार, फाल्गुन २ २०७८
720
Shares

गोरखा । नेपाली कांग्रेस गोरखाले जिल्ला कोषाध्यक्ष र प्रवक्ता मनाेनित गरेकाे छ । आज साेमबार जिल्ला कार्यसमितीकाे बैठकबाट अनुमाेदन गर्दै जिल्ला सभापति नन्द प्रसाद न्याैपानेबाट कोषाध्यक्षमा बलराम खड्का र प्रक्तामा भगवानबाबु मास्केलाई मनोनित गरिएकाे सचिव किशाेरजंग थापाले जानकारी दिए ।

चाैधाै जिल्ला अधिवेशनबाट जिल्ला सदस्यमा निर्वाचित भएका खड्का पालुङ्गटार नगरपालिका र प्रवक्ता मास्के गोरखा नगरपालिकाका स्थायी बासिन्दा हुन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार