• शनिबार, साउन १६ २०८३

सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक


आइतबार, फाल्गुन १ २०७८
560
Shares

प्रतिनिधि सभाका सभामुख अग्नी सापकोटाले सर्वदलीय बैठक बोलाएका छन्। सभामुख सापकोटाले बैठक बोलाएको प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए। 

उनका अनुसार बैठक सोमबार दिउँसो २ बजे सिंहदरबारमा बोलाएका हुन्।

आइतबार सत्तारूढ दल तीन दलका ९८ जना सासंदले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरूद्ध महाअभियोगको प्रस्ताव दर्ता गरेका छन्।सो प्रस्ताव दर्ता भएसँगै आइतबारको लागि बोलाइएको प्रतिनिधिसभाको बैठक फागुन ४ गतेको लागि स्थगित गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार