• शनिबार, साउन १६ २०८३

स्थानीय तह निर्वाचन मिनी जनमत संग्रह नै हो : केपी ओली


शुक्रबार, माघ २८ २०७८
695
Shares

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी बैशाख ३० मा हुने स्थानीय तह निर्वाचन मिनी जनमत संग्रह भएको बताएका छन् ।  

शुक्रबार  ‘स्थानीय तह निर्वाचन प्रशिक्षण तथा अभिमुखीकरण’ कार्यक्रमको शुभारम्भ गर्दै अध्यक्ष ओलीले यो पटक हुने निर्वाचन सामान्य निर्वाचन नभएकाले यसको धेरै ठुलो अर्थ रहेको समेत बताए । ‘यो निर्वाचन निर्वाचन मात्रै होइन । यो मिति जनमत संग्रह नै हो ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार