• शनिबार, साउन १६ २०८३

कांग्रेस पदाधिकारी बैठक बस्दै


मंगलबार, माघ २५ २०७८
1.2K
Shares

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बैठक बोलाइएको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए ।

सभापति शेरबहादुर देउवा भने बैठकमा सहभागी हुने छैनन् । यही माघ २७ गते कार्यसम्पादन समितिको बैठक बस्ने भएकोले त्यसैको तयारीका लागि पदाधिकारी बैठक बस्न लागेको महामन्त्री शमाले बताए । महामन्त्री शर्माका अनुसार बैठकमा यसबाहेक भ्रातृ संस्थाका अधिबेश र १६ जिल्लाको अधिवेशनबारे पनि छलफल हुनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार