• शुक्रबार, असोज २ २०८३

प्रधानमन्त्रीको सञ्चारविज्ञमा यम विरही नियुक्त


मंगलबार, माघ २५ २०७८
830
Shares

प्रधानमन्त्री शेरबहादुर देउवाको सञ्चारविज्ञमा यम विरही नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पत्रकार विरहीलाई प्रधानमन्त्रीको सञ्चारविज्ञ नियुक्त गरेको हो। 

देउवाले सचिवालय विस्तारको क्रममा विरहीलाई सञ्चार विज्ञमा नियुक्त गरेका हुन् ।

बागलुङ घर भएका पत्रकार विरहीले लामो समयदेखि काठमाडौंमा बसेर पत्रकारिता गर्दै आएका छन्। उनी बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराका स्थायी बासिन्दा हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार