• शुक्रबार, असोज २ २०८३

बाबुराम भट्टराई कोरोना संक्रमणबाट मुक्त


सोमबार, माघ २४ २०७८
565
Shares

दोस्रोपटक कोरोना संक्रमणमा परेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई निको भएका छन्। 

उनी १२ दिनपछि कोरोना संक्रमणबाट मुक्त भएका हुन्। 

डा. भट्टराईले आज सोमबार बिहान दिएको जानकारीअनुसार पीसीआर रिपोर्ट नेगेटिभ आएको छ। ‘अब सार्वजनिक कार्यक्रममा फर्कनेछु’, उनले भनेका छन्। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार