• शुक्रबार, असोज २ २०८३

परराष्ट्रमन्त्री खड्कालाई कालो झण्डा


बिहिबार, माघ २० २०७८
705
Shares

नेकपा एमालेनिकट अनेरास्ववियुले परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई गृहजिल्ला उदयपुरमा कालोझण्डा देखाएको छ।

बिहिवार बिहान गृह जिल्ला पुगेका खड्कालाई अनेरास्ववियुका कार्यकर्ताहरुले बाटोमा कालो झण्डा देखाएका हुन्। 

प्रदर्शनका क्रममा अनेरास्ववियु केन्द्रीय सदस्य मनोज तामाङ, अनेरास्ववियु उदयपुर अध्यक्ष भुवन दहाल र अनेरास्ववियु उदयपुर सचिवालय सदस्य अश्विन कार्की पक्राउ परेका छन्। 

तत्काल स्थानीय तह निर्वाचन मिति घोषणा माग गर्दै अनेरास्ववियुले देशभरबाट सरकारलाई दबाब दिइरहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार