• मंगलबार, असोज १३ २०८३

मन्त्री श्रेष्ठलाई कोरोना संक्रमण


मंगलबार, माघ १८ २०७८
755
Shares

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र प्रसाद श्रेष्ठलाई कोरोना संक्रमण भएको छ। 

मन्त्री श्रैष्ठलाई कोभिड पोजिटिभ पुष्टि भएको स्वकीय सचिव सुरज महर्जनले बताए। 

उनकाअनुसार मन्त्री श्रेष्ठ अहिले होम आइसोलेसनमा छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार