• शुक्रबार, असोज २ २०८३

तनहुँकाे व्यासमा भाेली सार्वजानिक विदा


शनिबार, माघ १५ २०७८
870
Shares

तनहुँको व्यास नगरपालिकाले सहिद दिवसका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यही माघ ७ गते बसेको बैठकले सहिद दिवसका दिन भोलि आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो। 

उक्त दिन नगरपालिकाको कार्यालय, सबै वडा कार्यालय बन्द रहने सूचना प्रविधि अधिकृत विशाल पण्डितले जानकारी दिए।

नगरपालिकाले प्रत्येक वर्ष सहिद दिवसमा सार्वजनिक बिदा दिने गरेको छ। उक्त दिन नगरपालिकाले अल्ट्रा म्याराथन गर्ने गरेको थियो। तर यसपटक कोरोना जोखिमका कारण सो कार्यक्रम स्थगन भएको छ। रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार