• शनिबार, साउन १६ २०८३

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति गठन


शुक्रबार, माघ १४ २०७८
640
Shares

hggfos lakL sf]O/fnfsf] :d[lt lakL sf]O/fnfsf] #%cf}F :d[lt lbj;sf cj;/df k|hftflGqs ljrf/ ;dfhn] sf7df8f}Fdf z'qmaf/ cfof]hgf u/]sf] sfo{qmdnfO{ ;Daf]wg ub}{ k|wfgdGqL Pj+ g]kfnL sfFu|];sf ;efklt z]/axfb'/ b]pjf . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति गठन भएको छ । आज बसेको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले ३५ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको हो ।

केन्द्रीय कार्यसमितिको सभापति देउवाले कार्यसम्पादन समिति गठन गरेका हुन् ।कार्यसम्पादन समितिमा पार्टीका पदाधिकारी र वरिष्ठताका आधारमा केन्द्रीय सदस्यहरु रहेका छन् । ४६ मध्ये सभापति देउवाले ३५ जनालाई समेटेका छन् भने ११ जनालाई पछि मनोनयन गरिने एक केन्द्रीय सदस्यले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार