• शनिबार, साउन १६ २०८३

स्थानीय चुनावबारे महान्यायाधिवक्तासँग छलफल गर्दै महामन्त्री थापा


शुक्रबार, माघ १४ २०७८
715
Shares

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा स्थानीय तहको निर्वाचनबारे छलफल गर्न महान्यायाधीवक्ताको कार्यालयमा पुगेका छन्।

सत्ता गठबन्धनभित्र स्थानीय तहको निर्वाचनबारे फरक-फरक धारणा सार्वजनिक भइरहेका बेला थापा महान्यायाधीवक्ता खम्मबहादुर खातीसँग छलफल गर्न राम शाहपथस्थित कार्यालयमा पुगेका हुन्। महामन्त्री थापाले आफू स्थानीय तहको निर्वाचनबारे छलफल गर्न महान्यायाधीवक्ताको कार्यालय पुगेको पुष्टि गरेका छन्। सत्तारुढ कांग्रेसमा पनि स्थानीय तहको निर्वाचनबारे फरक-फरक धारणा आइरहेका छन्।


 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार