• बुधबार, साउन १३ २०८३

कानुन मन्त्री बडूलाई कोरोना संक्रमण


बिहिबार, माघ १३ २०७८
835
Shares

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूलाई कोरोना संक्रमण भएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि बुधबार पीसीआर परीक्षण गराउँदा कोरोना पोजेटिभ रिपोर्ट आएको उनको सचिवालयले जनाएको छ। कोरोना संक्रमण पुष्टि भएसँगै केही दिन आइसोलेसनमा रहने मन्त्री बडूले बताएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार