• शनिबार, साउन १६ २०८३

बाबुराम भट्टराईलाई फेरी कोरोना संक्रमण पुष्टि


बुधबार, माघ १२ २०७८
635
Shares

गोरखा । पूर्वप्रधानमन्त्री डा‍‍. बाबुराम भट्टराईलाई कोरोना भाइरस संक्रमण भएको छ । बुधबार पीसीआर परीक्षण गराउँदा कोरोना पोजेटिभ रिपोर्ट आएको डा. भट्टराईले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।

यसअघि समेत उनि संक्रमित भइसकेका थिए।

उनका अनुसार कोरोना संक्रमण पुष्टि भएसँगै हाल हाेम आइसोलेसनमा रहेका छन् । सतर्कताका बाबजुद आफूलाई कोरोना संक्रमण भएकाले केही दिन आइसोलेसनमा रहने उनले बताए ।

साथै डा. भट्टराईले आफ्नो सम्पर्कमा आएकाहरूलाई सतर्क रहन आग्रह समेत गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार