• शनिबार, साउन १६ २०८३

राष्ट्रिय सभा साँसदमा गण्डकीबाट गोरखाकी कमला पन्त विजयी


बुधबार, माघ १२ २०७८
1.3K
Shares

गोरखा । राष्ट्रिय सभाका लागि भएकाे निर्वाचन अन्तरगत गण्डकी प्रदेशबाट नेपाली काँग्रेसकी नेतृ कमला पन्त विजयी बनेकी छिन ।

बुधबार भएकाे निर्वाचनका क्रममा उनले एमालेकी उम्मेदवार लिला थनेतलाई हराउदै विजयी बनेकी हुन । पन्तले १३ सय ९२ मतभार पाईन भने स्थानिय तहमा उनले ९४ जनप्रतिनिधिको मत पाएकी छन् । यो मत १६ सय ९२ हुन आउँछ । उनले कुल मत ३ हजार ८४ मतभार ल्याएर विजयी भएकी छन् ।

विजयी पन्त गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी थिइन ।

२ सय २९ मतदातामा रहेकाे गण्डकीमा २ सय २७ मत खसेकाे थियाे । अन्य उम्मेदवारकाे भने मतगणना जारी रहेकाे बताइएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार