• शनिबार, असोज ३ २०८३

वर्षमान पुन बिहानै पुगे प्रचण्ड निवासमा


मंगलबार, माघ ११ २०७८
680
Shares

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अध्यक्ष प्रचण्ड  भेट्न आज बिहानै खुमलटार पुगेका छन्। 

लामाे उपचारपछि सोमबार मात्र स्वदेश फर्केका पुन अध्यक्ष प्रचण्ड भेट्न बिहानै प्रचण्डको निवास (खुमलटार) पुगेका हुन्।  

त्यस क्रममा अध्यक्ष प्रचण्डले नेता पुनलाई स्वागत गर्दै उनको पूर्ण स्वास्थ्य लाभको कामना गरेका छन्। ​

सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लनासाथ पुनले आफू नेकपा माओवादी केन्द्रको महासचिव पदको स्वाभाविक दाबेदार भएको बताएका थिए। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार