kqsf/ ;Dd]ng
kf]v/f, !# j}zfv . u08sL k|b]z, d'VodGqL sfof{no kl/;/df sf]le8!( sf] ;ªqmd0f /f]syfd / cfufdL /0fgLltaf/] hfgsf/L lbg zlgaf/ cfof]lht kqsf/ ;Dd]ngdf d'VodGqL k[YjL;'Aaf u'?ª . t:jL/M /flwsf sF8]n, /f;;
गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कोरोना संक्रमण पुष्टि भएको छ।
आफूलाई कोभिड संक्रमण पुष्टि भएको र होम आइसोलेसनमा बसेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

‘अफ्ठेरो महसुस नभए पनि आरामै छु । फोन नउठ्न सक्छ । मसँग सम्पर्कमा रहनु भएका सबै जनाले स्वास्थ्य जाँच गर्नु हुन अनुरोध छ।’ उनले भनेका छन्।