• शनिबार, साउन १६ २०८३

मधेश प्रदेशमा आज सार्वजनिक विदा, यस्ताे छ कारण


मंगलबार, माघ ४ २०७८
955
Shares

नाम र राजधानी जुराउन सफल भएको खुसियालीमा आज मधेश प्रदेश मा सार्वजनिक विदा घोषणा गरिएको छ। 

प्रदेश सरकारले आज माघ ४ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो। 

प्रदेश सभा बैठकले हिजाे सोमबार प्रदेशको नाम मधेश र राजधानी जनकपुरधाम कायम गर्ने निर्णय पास गरेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार